January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु

२०७९ चैत्र ५

342

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बसिरहेको छ ।

शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाउँदा सांसद रघुजी पन्तले नेपालको क्रिकेटसहितका खेल क्षेत्रको सम्भावनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।