June 6, 2026, Saturday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

माओवादी उपमहासचिव पुन उपचारका लागि चीन प्रस्थान

२०७९ फाल्गुन २

432

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जन्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिक स्रोतले जनाएको छ ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार भएको थियो ।