August 9, 2026, Sunday
२०८३ श्रावण २४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

रामसहाय यादव नयाँ उपराष्ट्रपति

२०७९ चैत्र ३

478

काठमाडौंः रामसहाय यादव नयाँ उपराष्ट्रपति निर्वाचित भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन् ।

मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।