September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

प्रधानमन्त्री दाहालले आगमी चैत ६ गते विश्वासको मत लिने

२०७९ चैत्र १

380

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्। उपराष्ट्रपतिको चुनाव सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्डले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।