September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

अनेरास्ववियूले विरोध गर्दै जलायो शिक्षामन्त्री खनालको पुत्ला

२०७९ माघ १३

410

काठमाडौं । अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो।

खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ । आन्दोलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालको राजीनामा समेत मागेका छन् ।