September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

प्रधानमन्त्री र प्रदेश प्रमुखहरु बीच भेट

२०७९ चैत्र १

386

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरुले भेट गरेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।