बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु,स्थानीयवासी आक्रोशित
काठमाडौंः बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नंबरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार महेन्द्रनगरबाट...