जात व्यवस्था उन्मुलन मोर्चाद्वारा आयोजित कार्यक्रम केही बेरमा सुरु हुँदै
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चाले आयोजना गरेको ”संसदीय निर्वाचन र जात व्यवस्था उन्मुलनको प्रश्न” विषयक विचार गोष्ठी कार्यक्रम काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु हुने भएको छ । केहीबेरमै सुरु हुने उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती,माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँती,नेकपा क्रान्तिकारी माआवादीका पोलिट्ब्युरो...