बलात्कारीहरुलाई अदालतले सफाइ दिएको भन्दै काठमाडौंमा प्रदर्शन
काठमाडौंः नाबालिग बलात्कार घटनाका आरोपीहरुलाई सफाइ दिएको भन्दै अदालतको निर्णय विरुद्ध आज विरोध प्रदर्शन भएको छ । अदालतले नाबालिग बलात्कार आरोपी अभिनेता पूर्णविक्रम शाह र क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फैसला गरेको भन्दै काठमाडौंको माइतिघर मण्डलामा आजाद मोर्चाको आयोजनामा उक्त प्रदर्शन भएको हो । प्रदर्शनमा ‘पितृसत्ताका पहरेदार होसियार’,‘सर्भाइबरलाई हिम्मत उत्पिडकलाई चेतावनी’,‘अदालती पितृसत्ता मुर्दावाद’,‘छोरीहरुलाई बाँच्न देउ’ लगायतका...