विषादी परीक्षण नगरी तरकारी आयात गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौंः भारतबाट आयात गरिने तरकारी र फलफूलहरुलाई अनिवार्य क्वारेन्टाईनमा राखेर विषादी परीक्षण गरेर मात्रै नेपाल भित्र्याउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंमा विप्लब नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपाल,नेकपा एमाले निकट अनेरास्ववियु र कपिल सिँजापती अध्यक्ष रहेको अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा उक्त विरोध कार्यक्रम भएको हो । विरोध...