June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending

एनसेल खरिद-बिक्री प्रकरणविरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौंः वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले एनसेलको शेयर खरिद तथा बिक्रीमा भएको अनियमितताविरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको शान्तिवाटिकामा संगठनले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

 

प्रदर्शनकारी विद्यार्थीहरुले नाराबाजी गर्नुका साथै विभिन्न प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए । प्रदर्शन गरेका प्लेकार्डहरुमा ‘कर छल्नु अपराध हो’ , ‘जनता लुटेर कर छल्न पाइँदैन’ , ‘बहुराष्ट्रिय कम्पनीका दलालहरु होसियार’ , ‘बहुराष्ट्रिय कम्पनीको हस्तक्षेप बन्द गर’ । लगायतका नाराहरु लेखिएका थिए ।

 

कार्यक्रमलाई संगठनका केन्द्रीय सदस्यहरु फूलमतीले सञ्चालन गरेका थिए भने प्रदीप विश्वकर्माले कविता वाचन गरेका थिए । त्यस्तै हिमांशु र शमशेरले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै हिमांशुले बहुराष्ट्रिय कम्पनीहरुले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको र यो हस्तक्षेप गर्नुको कारण वर्तमान राजनीतिक व्यवस्था भएकाले यसको वैकल्पिक राजनीतिक व्यवस्थाको खोजी गर्नुपर्ने बताएका थिए । अन्यथा एनसेल जस्ता प्रकरणहरु निरन्तर सिर्जना भइरहने उनको भनाइ थियो । त्यस्तै अर्का वक्ता शमसेरले वर्तमान राज्यसत्ताले सर्वसाधारण जनता तथा आम श्रमजीवीहरुलाई ढाड सेक्ने गरी कर थोपर्ने तर जनतालाई लुटेर मनग्य नाफा कमाइरहेका पुँजीपतिहरुलाई कर छली गर्ने छुट दिइरहेको बताएका थिए ।

Liefhebbers van digitale casino’s vinden bij kokobet casino een zeer doordachte speelomgeving. De minimale storting begint vaak al bij 10 euro, zodat ook gelegenheidsspelers eenvoudig kunnen instappen. Het aanbevelingsprogramma maakt het mogelijk om duurzaam passief bonusgeld op te bouwen via geworven vrienden. Megaways-spellen met hun dynamische walstructuur zijn bijzonder populair bij gebruikers. VIP-spelers krijgen toegewezen contactpersonen voor individuele vragen. Geavanceerde analyse-tools helpen spelers hun eigen gewoonten beter te begrijpen. Zowel portret- als landschapsmodus zijn probleemloos te gebruiken. Een donkere modus vermindert de oogbelasting tijdens langere speelsessies. Spellen worden uitsluitend van gecertificeerde software-aanbieders ingebed. De consistentie in servicekwaliteit pleit voor een serieuze aanbieder.