प्यालेस्टाइनको मुक्तिका लागि लोकप्रिय मोर्चा (PFLP) को संक्षिप्त इतिहास
प्यालेस्टिनी मुद्दा केवल प्यालेस्टिनीहरुको लागि मात्र होइन, हरेक भूमिमा रहेका हरेक क्रान्तिकारीको मुद्दा हो, किनभने यो हाम्रो युगको शोषित र उत्पीडित जनसमुदायहरुको मुद्दा हो । -घस्सान कनाफानी प्यालेस्टाइनको मुक्तिका लागि लोकप्रिय मोर्चा (पी.एफ.एल.पी) एक धर्म निरपेक्ष, प्यालेस्टिनी माक्र्सवादी -लेनिनवादी र समाजवादी संगठन हो, जसको सन् १९६७ को ६ दिने इजरायल–अरब युद्ध (जुन युद्ध) को केही...