धर्मको उत्पत्ति, विकास र वर्तमान सन्दर्भ
आज संसारमा करिब ४ हजार भन्दा बढी धर्महरु अस्तित्वमा छन् । यी सबै धर्महरुका आ–आफ्नै ईश्वर, धार्मिक मान्यता, परम्परा तथा धार्मिक कथाहरु छन् । यिनीहरु प्राकृतिक जगतको विषयमा, मानव समाजको विषयमा, नैतिकताको विषयमा तथा राजनीतिको विषयमा फरक फरक रुपले आ–आफ्नै बुझाइ राख्दछन् । यस लेखमा म धर्मको उत्पत्ति, विकास र वर्तमान सन्दर्भमा यसको उपयोगिता र...