जेनजी विद्रोहबारे
भूमिका जनयुद्ध सन् १९९६ मा सुरु भएर एक दशकसम्म चल्यो । सशस्त्र सङ्घर्षले देशका प्रत्येक क्षेत्रलाई छोयो र समाजका हरेक पक्षमा प्रभाव पार्यो । त्यतिबेलाको सङ्घर्षरत पार्टी र जनताको माग थियो–“राजतन्त्रको अन्त्य र नयाँ जनवाद” । मधेसी, आदिवासी, महिला, दलित लगायत सबै उत्पीडित जनता यो सशस्त्र सङ्घर्षमा सहभागी भए । पहिलो पटक उत्पीडित जनताको आवाज...