‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
काठमाडौंः जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ओ.एस.आर युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक भएको हो । रायमाझीको रचना तथा संगित रहेको सो गीतमा सुरज पण्डितको आवाज रहेको छ । त्यस्तै संगीत संयोजनमा आभास श्रेष्ठ, मिक्सिङमा फिरोज बज्रचार्य,टुङ्गनामा छेवाङ तेन्जिङ योन्जन,मुर्चुङ्गामा हिरण राई,मादलमा पोषण घर्ती मगर,बाँसुरीमा...