गएराति भएको विश्वकप खेलबाट कुनकुन देश पुगे नकआउट चरणमा ?
काठमाडौंः कतारमा जारी फिफा विश्वकपमा गएराति भएको समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २ः१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो । खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता...