तराई खडेरी समस्याका कारक र समाधानका उपाय
महादीप पोखरेल परिचय नेपालको चुरे क्षेत्र (सिबालिक) र तराई भूभाग हाल गम्भीर वातावरणीय सङ्कटको चपेटामा छन् । चुरेमा भइरहेको प्राकृतिक स्रोत साधनको अन्धाधुन्ध दोहन, तराईमा बढ्दो खडेरी र भूमिगत जल सतहमा आएको गिरावट लगायतका सबै समस्याहरू केवल स्थानीय स्तरका अभ्यासहरूको परिणाम मात्र होइनन्, विश्वव्यापी जलवायु परिवर्तनसँग पनि गहिरो सम्बन्धित छन् । वास्तवमा यी दुई पक्ष...