‘मनको हुण्डरी’
महादीप पोखरेल ओहो तीन दशक यानेकी ६० वर्ष पार भइसकिएछ । अहिले त फुलेको कपाल सँगसँगै मधुमेह र उच्च रक्तचाप जस्ता पाहुनाहरुले शरीरमा स्थायी अड्डा जमाएर पनि बसेका छन् । शरीर र मन दुवैतिर थकान महशुस हुन्छ, श्रीमतीले एका बिहानै तातो चिया ल्याएर दिन पनि कति ढिला गर्छिन् जस्तो लाग्छ । चिया जहिले पनि बिना...