संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ संविधान निर्माण गरौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी
प्रिय जेनजी विद्रोहीहरू, परिवर्तनकारी शक्ति र जनसमुदाय, १. सबैभन्दा पहिले त हाम्रो वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल जेनजी युवाहरूले जेनजी आन्दोलनको रूपमा खुकुलो संगठित भई अग्रगामी परिवर्तनको स्पिरिटसहित गरेको ऐतिहासिक विद्रोहलाई हार्दिक अभिनन्दन गर्दछ । आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदप्रति पार्टी असीम स्मरण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइतेहरुको सम्पूर्ण उपचारको...