सन्दीप लामिछाने निलम्बित भएसंगै नयाँ कप्तानमा रोहित पौडेल
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त भएको कप्तान पदमा क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु टोली युएई विरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ...