न्याय दर्शन के हो ?
समिर सिंह ईशापूर्व चौथो शताब्दीमा एउटा अत्यन्तै लोकप्रिय दार्शनिक प्रणाली पैदा भयो । त्यो प्रणाली भनेको न्याय दर्शन हो । यो प्रणालीका प्रणेता गौतम अक्षपाद मानिन्छन् । यो दर्शनको उत्पत्ति बुद्ध दर्शका मान्यताहरुको खण्डन गर्नको लागि नै भएको थियो । त्यो बेला बौद्ध धर्मका अनुयायीहरु आफ्नो घर परिवार सबै छाड्दै भिक्षुको रुपमा परिवर्तित हुँदै गइरहेका...