आइसीसी टि–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई
काठमाडौं: आइसीसी टि२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्ड च्याम्पियन बनेको हो । पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । इंग्ल्याण्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ...