मकवानपुर २ को प्रदेशसभा `क´ बाट माओवादीकी कुमारी मोक्तान निर्वाचित
काठमाडौं: मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मेदवार बिष्णु प्रसाद ढकाललाई पराजित गर्दै मोक्तानले बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । ४६ हजार ५३ मत गणना गर्दा मोक्तानले १९ हजार ८ सय ७३ मत ल्याएर निर्वाचित...