चन्द्र लामालाई ३ मतले हराउँदै काभ्रे १ को प्रदेश `ख´ तीर्थ लामा निर्वाचित
काठमाडौं: काभ्रे क्षेत्र नं १ को प्रदेश सभा `ख´ मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका नेकपा एमालेका चन्द्र बहादुर लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन् । तीर्थले १९ हजार २ सय ८० मत प्राप्त गरेर विजयी भएका हुन् भने चन्द्रले...