बिहीबारबाट बीपीडब्लु लघुवित्तको आईपीओ खुला
काठमाडौंः बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ फागुन बिहिबारदेखि सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणको लागि आईपीओ निष्कासन खुला गरेको हो । लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३...