सांसद प्रभु साहले प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं । आम जनता पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। सो पार्टीका सांसद प्रभु साहले सोमबार प्रतिनिधि सभामा बोल्दै आफूले विश्वासको मत दिने बताए । उनले देश अहिले समस्यामा रहेको भन्दै त्यसको समाधान निषेधबाट समाधान नहुने बताए। सबै पार्टीहरु सहमतिबाटै हिँड्नुपर्ने जरुरी रहेको उनको भनाइ थियो। साहले एमालेले प्रधानमन्त्री प्रचण्डलाई किन...