तीन कम्युनिस्ट पार्टीहरुद्वारा आयोजित निर्वाचन भण्डाफोर सभा (फोटो फिचर)
काठमाडौ : तीन कम्युनिस्ट पार्टीहरुले आज काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको मंसिर ४ को निर्वाचन विरुद्ध भण्डाफोर सभा कार्यक्रम सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेपाल कम्युनिस्ट पार्टी र नेकपाले उक्त कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुती, नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डझ, नेकपाका स्थायी समिति...