मुक्कुम्लुङ केवलकार विवादः हामीले बुझ्नुपर्ने के हो ?
प्रा.डा.युवराज संग्रौला मन्दिर र मठलाई केन्द्र बनाएर केवलकार हाल्ने कुरालाई लिएर हिंसात्मक आन्दोलन हुँदैछ र रोटी सेक्नेको ताँती छ । कोही नेताको पत्तासाफ र कसैको उल्का उदय हुँदैछ । पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार विवादमा छ । यसबारेमा दुइतर्फी तर्क छन् । यो विकासको कुरा हो गर्नुपर्छ र ज्येष्ठ नागरिकलाई ढाडमा बोकेर लानुपर्ने दासता समाप्त...