अन्तरक्रिया कार्यक्रम गरी पोखरामा मनाइयो २९ औं विश्व आदिवासी दिवस
पोखराः पोखरामा २९ औं विश्व आदिवासी दिवसको अवसरमा ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि, भाषा, ज्ञान, सीप, संस्कृतिको पुर्नजागृती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल तामाङ सेवा समाज, ल्हस्यो ह्याङ्ला संस्कृति समाज तथा नाङसाल मिडिया प्रा.लि.ले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आदिवासी दिवस मनाएको हो ।अन्तरक्रिया कार्यक्रमकी प्रमुख...