माओवादी केन्द्रको पदाधिकारी बैठकमा केके भयो निर्णय ?
काठमाडौंः नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको बिकल्प नखोजिएको स्पष्ट पारेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले अहिले सरकारको विकल्प नखोजिएको र एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताएका हुन् । बैठकले निर्वाचनमा अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल र परिणाममुखी भएको निष्कर्ष निकालिएको उनले बताए । निर्वाचनमा देखिएका...