प्रेमप्रसाद र रामदेवहरु मर्नुपर्ने कहिलेसम्म ? (तस्बीरहरु)
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी युवा लिग,नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालको संयुक्त आयोजनामा प्रेम प्रसाद आचार्यले गरेको आत्मदाह र रामदेव डोमले गरेको आत्महत्याको विषयलाई लिएर काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । दिनप्रतिदिन मानिसहरुले आत्मदाह र आत्महत्या गर्नुको प्रमुख कारण राज्य व्यवस्था हो भन्दै उक्त प्रदर्शन गरिएको हो ।...