नेपालमा विज्ञान शिक्षा असफलताका कारण र समाधान
टेकेन्द्र बोकटी भुमिका विज्ञान शिक्षा आधुनिक समाजको मेरुदण्ड हो । नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने कक्षा १० सम्म विज्ञान शिक्षालाई अनिवार्य विषयको रुपमा लागु गरिएको छ । तर विडम्बना, कक्षा १० सम्म अनिवार्य गरिएको विज्ञान विषय नै विद्यार्थीहरुका लागि सबैभन्दा गाह्रो विषय बनेको छ । प्रत्येक वर्ष नेपालको राष्ट्रिय परिक्षा बोर्डले लिने कुनै पनि परिक्षामा...