बलात्कार अन्त्यका लागि पितृसत्ताको अन्त्य अपरिहार्य
बलात्कार कुनै एक व्यक्तिको विकृत मानसिकताको मात्र परिणाम होइन, यो हाम्रो सामाजिक संरचनाद्वारा रोपिएको गहिरो रोग हो । धेरैले विश्वास गर्छन् कि बलात्कारीलाई मृत्युदण्ड वा आजीवन कारावास सजाय दिँदा बलात्कार अन्त्य हुन्छ । तर यथार्थ फरक छ । सजायले अपराधीलाई त हटाउन सक्छ, तर अपराध उत्पादन गर्ने सामाजिक संरचना जस्ताको तस्तै रहन्छ । जसका कारण...