नेपालको कृषि र किसानको स्थिति
नेपालमा पुँजीवादी क्रान्ति हुन सकेन तर विश्व पुँजीवादको प्रभावमार्फत् सामन्त नै दलाल पुँजीपतिमा रुपान्तरण हुने प्रकृयामार्फत् नेपाली समाज मूलतः पुँजीवादी समाज बन्न पुगेको छ । संस्कृति, आर्थिक लगायत कैयन क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहे पनि आज किसानमाथिको मुख्य शोषण र उत्पीडन पुँजीवादी प्रकारको छ । सामन्त केही रहे पनि सामन्त वर्ग अब मूलतः नभएकाले किसान...