नेपाल र युएई बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आजबाट
काठमाडौंः नेपाल र पाहुना टोली युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । खेल अघि दुवै टीमका प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शन गर्दै सिरिज जित्ने दावी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा नेपाली क्रिकेट टिमका प्रशिक्षक...