धनुषामा जन्ती बोकेको गाडी दुर्घटना ग्रस्त
काठमाडौंः धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो भने दुर्घटनामा ९ जना घाइते भएका छन् ।आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी...