February 26, 2026, Thursday
२०८२ फाल्गुन १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

भारतद्धारा शक्तिशाली ब्यालेस्टिक मिसाइलको सफल परिक्षण

२०७९ पुष १

482

काठमाडौंः भारतले शक्तिशाली ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ । भारतले पाँच हजार किलोमिटर क्षमताको मिसाइलको सफल परीक्षण गरेको हो। भारतीय संचार माध्यमले पाँच हजार किलोमिटर क्षमताको मिसाइल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन्।

यस परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको समाचारमा जनाइएको छ। भारत चीन सीमामा जारी तनावको समयमा भएको यो परीक्षणलाई महत्त्वका साथ हेरिएको छ।