जात व्यवस्था उन्मूलन मोर्चा,नेपाल डडेल्धुराको दोस्रो जिल्ला भेला सम्पन्न
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको डडेलधुरा जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार डडेलधुराको बागबजारमा जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय प्रतिनिधि प्रकाश बिसीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो । भेलाले ५ सदस्य पछि थप्ने गरी १९ सदस्यीय जिल्ला.समितिको गठन गरेको छ । जस अनुसार संयोजकमा प्रकाश सिंह रहेका...