बाँसगढी नगरपालिका ८ का वडा अध्यक्षमाथि जबर्जस्ती करणी मुद्दा
काठमाडौंः बर्दियाको बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्षलाई प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ । प्रहरीका अनुसार उजुरी परेपछि वडा अध्यक्ष तुल प्रसाद गौतमआफैं प्रहरी कार्यालयमा आएर हाजिर भएका थिए । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराले गौतममाथि उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ ।...