सीटीईभीटीको केन्द्रीय कार्यालयमा तालाबन्दी
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटी को सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी गरेको छ । विशेष छात्रवृत्ति अन्तर्गत अध्ययन गरिरहेका विद्यार्थीहरुको समस्यालाई सम्बोधन नगरेको भन्दै संगठनले तालाबन्दी गरेको हो । त्यस्तै संगठनले सीटीईभीटी अन्तर्गतकै धनुषाको सपहीमा रहेको वि.पी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटका कार्यालय प्रमुखको...