माया हत्याका आरोपित कोली कंचनपुरबाट पक्राउ
काठमाडौं: बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ। प्रहरीका अनुसार कोली भारततर्फ भाग्न भनेर कञ्चनपुरको महेन्द्रनगर पुगेका थिए। शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका छन्। कोलीलाई समातिएको र अब अड्डासार गरी कोलीलाई बैतडी...