अनेरास्ववियु आदिवासी जनजाति विद्यार्थी समन्वय कमिटीको प्रथम सम्मेलन सम्पन्न
काठमाडौंः अनेरास्ववियु आदिवासी जनजाती विद्यार्थी समन्वय कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौंको शंकरदेव क्याम्पसको सभा हलमा उक्त सम्मेलन सम्पन्न भएको हो । अनेरास्ववियु केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विद्यार्थी समन्वय कमिटीको सह -इन्चार्ज विश्व राज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक बडाल प्रमुख अतिथि रहेका थिए । त्यस्तै...