आज २९ औं विश्व आदिवासी दिवस मनाइदै
काठमाडौंः आज २९ औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा आज नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले देशैभर विभिन्न कार्यक्रम गरि मनाइदैछ...