संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रधानमन्त्री देउवाको भनाइ
काठमाडौंःप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद विघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि विजयी गराउनुपर्ने बताएका हुन् । उनले नेपाली जनताको लामो लडाँईपछि स्थापित भएको...