भूमिहिनहरुको घरटहरामा डोजर चलाउनु खेदजनकः बृहत नागरिक आन्दोलन
काठमाडौंः बृहत नागरिक आन्दोलनले कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडास्थित सडक छेउमा बसोबास गर्दै आएका बादी समुदायका घरमा प्रहरी र वन डिभिजन कार्यालय धनगढीले डोजर लगाएर नागरिकलाई जबर्जस्ती विस्थापन गरेकोमा बृहत् नागरिक आन्दोलनले विरोध जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दैै बृहत नागरिक आन्दोलनले विरोध जनाएको हो । सरकारी निकायले नै भूमिहीन बादी...