यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
२०७९ फाल्गुन १६
478
Views
काठमाडौंः सरकारले फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेकी हुन् ।