April 9, 2026, Thursday
२०८२ चैत्र २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

‘विवाह संस्था र महिला’ विषयक अन्तरक्रिया कार्यक्रम आज हुँदै

२०७९ फाल्गुन २३

562

काठमाडौंः ‘विवाह संस्था र महिला’ विषयक अन्तरक्रिया कार्यक्रम आज हुँदैछ । त्रैमासिक पत्रिका अपराजिता पारिजातको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

मंगलबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रममा लेखक तथा राजनीतिज्ञ आहुति, समाजशास्त्री डा. युवराज लुइटेल, प्राध्यापक तथा महिला अधिकारकर्मी नारायणी देवकोटा र लेखक  कैलाश राई वक्ता रहेका छन् ।