June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद ओली नवलपुरबाट पक्राउ

२०७९ कार्तिक १८

590

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद ओली पक्राउ परेका छन् । आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचानलाई खारेज गर्ने अभियान चलाईरहेको बेला प्रहरीले उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको नवलपरासी जिल्ला इन्चार्ज समेत रहेका वलीलाई निर्वाचन खारेजी सम्बन्धि प्रचारप्रसार सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।