September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

पुर्वअर्थमन्त्री अधिकारीकी छोरी लिमा रास्वपाको केन्द्रिय सदस्य

२०७९ फाल्गुन २

384

काठमाडौं- पुर्व अर्थमन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् ।

गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रिय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो ।

रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने क्रममा पुर्व एमाले नेता अधिकारीकी छोरी लिमा लामो समय देखी समाजसेवामा सक्रिय हुदैँ आएकी छिन् ।