October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

शिक्षक सेवा आयोगद्वारा ६८६ जना निमावि शिक्षक माग

२०७९ माघ २७

512

काठमाडौंः शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ । आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो।

आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।